दफा
लिखत जाँच गर्न वा कब्जामा लिने सक्ने

विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धितलिखत अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा पनिजाँच गर्न सक्नेछ र तत्सम्बन्धी कागजपत्र आफ्नो कब्जामा लिन सक्नेछ ।